नेपाल स्काउटको निर्वाचन अनिश्चितकालका लागि स्थगित
काठमाडौँ । नेपाल स्काउटको माघ २७ गते हुने भनिएको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ । प्रधानमन्त्री कार्यालयमा उजुरी परेपछि युवा तथा खेलकुद मन्त्रालयले निर्वाचन स्थगित गरेको हो । मन्त्रालयले...