निर्वाचन सुरक्षाका लागि आज १२ हजार प्रहरी जिल्लामा गए
काठमाडौँ। आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका आजबाट काठमाडौँ उपत्यकाबाट करिब १२ हजार प्रहरी जिल्लामा परिचालन भएका छन्। प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले प्रहरी प्रधान कार्यालय र...