सावधानी अपनाएर मात्रै निर्वाचनमा बल प्रयोग गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन
काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचनको दौरानमा बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्तअनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्। कुनै पनि कमीकमजोरी भएमा स्वयं...