तिलोत्तमाका मेयरविरुद्ध आचारसंहिता उल्लङ्घनको उजुरी
बुटवल । तिलोत्तमा नगरपालिकामा प्रमुख वासुदेव घिमिरेले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । तिलोत्तमा नगरपालिका–१० का प्रदीप थापाले नगर प्रमुख घिमिरेले पदको दुरुपयोग गर्दै एमालेका...