१४९ दलित महिला सदस्यमा उम्मेदवारी परेन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१४९ दलित महिला सदस्यमा उम्मेदवारी परेन


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । आसन्न स्थानीय तह निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ ।

कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस