निर्वाचन आयोगको रणनीति : अधिकतम जनशक्ति खटाएर ६ दिनभित्र मतगणना सकाउने
काठमाडौँ। निर्वाचन आयोगले मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय...