निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु, निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले आजबाट प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ सञ्चालनको लागि मुख्य निर्वाचन अधिकृत...