बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको निर्णय  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने आयोगको निर्णय 


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको आचारसंहिता बुधबार (भोलि)देखि लगाउने निर्णय गरेको छ ।

आज बसेको आयोगको बैठकबाट बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरिएको आयोगका सचिव गोकर्णमणि दुवाडीले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस