आचारसंहिता पालना गर्न आयोगको आग्रह
काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता पालना गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिमा प्रचारप्रसार गर्न नपाइने अवधिमा उम्मेदवारलाई मत दिने/नदिने निर्णय...