हप्ता दिनभित्रै भूकम्पपीडितका अस्थायी आवास निर्माण सक्नुपर्छ : जनार्दन शर्मा
काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले भूकम्प प्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्नेमा जोड दिएका छन्। दिन प्रतिदिन चिसो बढ्दै गएको र चिसोका कारण भूकम्पपीडित समस्यामा पर्दै गएकाले...