तिला गाउँपालिकाद्धारा ठेक्काबाट १२ योजना निर्माण गर्दै
जुम्ला । जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकास योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको...