सांसद भण्डारीद्धारा दमौली अस्पतालको निरीक्षण, ल्याबका सामाग्री हस्तान्तरण
काठमाडौँ। सांसद शंकर भण्डारीले सोमबार दमौली अस्पतालको निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा सांसद भण्डारीले बिरामीहरूसँग प्रत्यक्ष भेटघाट गरी सेवा प्रवाहका सम्बन्धमा जानकारी समेत लिएका छन् । सांसद बिरामीहरूलाई सेवा...