समयमै कार्यालयमा उपस्थित हुन कर्मचारीलाई निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

समयमै कार्यालयमा उपस्थित हुन कर्मचारीलाई निर्देशन


७ श्रावण २०८०, आइतबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल सरकारले निर्धारण गरेको कार्यालय समय पालना गर्न निर्देशन दिएको छ ।

आइतबार मन्त्रालयले सबै विभाग र अस्पताललाई पत्राचार गर्दै स्वास्थ्य सेवा तथा निजामती सेवा तर्फका सम्पूर्ण कर्मचारीहरू सरकारले निर्धारण गरेको कार्यालय समयमा कार्यालयमा उपस्थित रहे नरहेको सम्बन्धमा कार्यालय प्रमुखबाट नियमित रूपमा अनुगमन तथा निरीक्षण गर्न समेत भनेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस