गृहमन्त्री गुरुङद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण, बोली र व्यवहार सुधार्न निर्देशन
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सोमबार प्रहरी प्रधान कार्यालय, नक्सालमा निरीक्षण गरेका छन् । निर्देशनालय र विभागहरूको अवलोकनपछि मन्त्री गुरुङले उच्च प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै सर्वसाधारणसँगको बोली र व्यवहार सुधार्नुपर्नेमा...