एमालेलाई गृहमन्त्री श्रेष्ठले भने-‘गल्ती नगरेको भए मजाले निदाउनू’
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेले माग्दैमा आफूले राजीनामा नदिने प्रस्ट पारेका छन् । महोत्तरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तस्करी, भ्रष्टाचार र विकृतिको डङ्गुर थुपार्न आफूलाई...