सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छ : गृहमन्त्री
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन् । बिहीबार नेपाल पर्वतारोहण सङ्घको ३३औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले...