अस्पतालमा दरबन्दी अनुसार जनशक्ति नहुँदा सेवाग्राही समस्यामा
काठमाडौँ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको मध्यविन्दुको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । विसं २०६४ मा स्थानीयवासीको सक्रियतामा सामुदायिक अस्पतालका रूपमा स्थापना गरिएको उक्त...