नयाँ कृषिमन्त्री मन्त्रालयमा, प्रवेशद्वारमा कर्मचारीको धर्ना
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा आज पनि कर्मचारीले धर्ना जारी राखेका छन् ।नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले समस्या समाधानका लागि समय मागे पनि लिखित...