नेपाल टेलिकमविरुद्ध कर्मचारीले दिए धर्ना  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाल टेलिकमविरुद्ध कर्मचारीले दिए धर्ना 


३ बैशाख २०८०, आइतबार


काठमाडौँ । नेपाल टेलिकमविरुद्ध विरोध प्रदर्शन भएको छ । 

टेलिकमले २१७ जना प्राविधिक सहायकलाई कामबाट हटाएको भन्दै कर्मचारीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

आइतबार दिउँसो टेलिकम बाहिर निष्कासित कर्मचारीहरूले विरोध प्रदर्शनसहित धर्ना दिएका छन्।

उनीहरूले लामो समयसम्म काम गरेका कर्मचारीहरूलाई सरकारी निकायले स्वेच्छाचारी ढङ्गबाट हटाएको भन्दै पुनः बहालीको माग गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस