१८ फाल्गुन २०८०, शुक्रबार
खाद्य विभागका अधिकृत घुस प्रकरणमा दोषी ठहर, तोकियो सजाय र जरिवाना
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गरेको हो । ढुंगेललाई ८...