चीनमा विमान दुर्घटना : १३२ जनाको अवस्था अझै अज्ञात, सबैको मृत्यु भएको आशङ्का
काठमाडौँ । चीनमा भएको विमान दुर्घटनाबारे विस्तृत जानकारी अझैसम्म प्राप्त नभएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । सोमबार स्थानीय समय अनुसार दिउँसो २ बजेतिर १३२ जना सवार चिनियाँ विमान दुर्घटनामा परेको...