प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब भूकम्पपीडितलाई दिने निर्णय
काठमाडौँ । सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको एक महिनाको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सो निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका...