निजामती र तल्लो तहका कर्मचारीको तलब १ लाख ५० हजार बनाउनुपर्ने माग « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

निजामती र तल्लो तहका कर्मचारीको तलब १ लाख ५० हजार बनाउनुपर्ने माग


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । दुर्गा प्रसाईँ संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानले कर्मचारीको तलब कम्तीमा पनि १ लाख ५० हजार हुनुपर्ने माग गरेको छ ।

महाअभियानले मङ्गलवार पत्रकार सम्मेलन गर्दै निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीको तलब कम्तीमा १ लाख ५० हजार हुनुपर्ने माग गरेको हो ।

‘निजामती कर्मचारी र तल्लो तहका सुरक्षाकर्मीहरूको तलब सुविधा कम्तीमा पनि १ लाख ५० हजार हुने ग्यारेन्टी हुनुपर्ने’, महाअभियानले पत्रकार सम्मेलनका क्रममा वितरण गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस