नियत सफा भएकाहरू मात्रै रास्वपामा रहेको स्वर्णिम वाग्लेको दाबी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफूहरूले अहिलेको अवस्था परिवर्तन गर्नको लागि मात्रै राजनीतिमा आएको दाबी गरेका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राजनीतिलाई कमाउन धन्दाको रूपमा...