पार्टी र नेतृत्वको संरक्षण सबैको कर्तव्य : आरजु राणा
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टी र पार्टीका नेतृत्वको संरक्षण गर्नु सबै नेता तथा कार्यकर्ताहरूको कर्तव्य हो भनेकी छन् । पार्टीको जारी केन्द्रीय समितिको बैठकमा...