महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढ्यो , दुई हजार बढी प्रहरी भर्ना गरिने
महोत्तरी । महोत्तरीमा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ६-११ सम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय...