पललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

पललाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति


१५ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नायक पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

१७ वर्षीय नाबालिग बलात्कारको उजुरी परेपछि फरार रहेका पलले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका छन् ।

प्रहरी नियन्त्रणमा पुगेपछि प्रहरीले पललाई जिल्ला अदालत तनहुँ लगेर अनुन्धानका लागि समय लिएको हो।

अदालतबाट अनुसन्धानका लागि समय लिएपछि अनुसन्धान अघि बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस