हिरासतमा रहेका र्‍यापर लाउरे रिहा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हिरासतमा रहेका र्‍यापर लाउरे रिहा


१० फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्‍यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज (मंगलबार) रिहा गरेको हो ।

लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा राखेको थियो ।

सम्बन्धित समाचार : लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

सम्बन्धित समाचार : लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अदालतको अनुमति

Tags :
प्रतिक्रिया दिनुहोस