मुसिकोट प्रशासनमा सेवा लिन जाँदा निवेदन आवश्यक नपर्ने, वडाकै पत्रमा सही छाप गरे पुग्ने
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय मुसिकोट रुकुम(पश्चिम)को कार्यालयमा सेवा लिन जाँदा निवेदन आवश्यक नपर्ने भएको छ । सेवाग्राहीलाई सेवा लिने क्रममा निवेदन लेख्ने झन्झट हुन नदिन, निवेदन लेखाउन थप रकम...