व्यवसायी अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं । कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवाललालाई २५ लाख ५० हजार धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका...