प्रक्रिया पूरा गर्न महरा डिल्लीबजारमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रक्रिया पूरा गर्न महरा डिल्लीबजारमा


५ फाल्गुन २०७६, सोमबार


काठमडौं । जिल्ला अदालत काठमाडौंले सफाइ दिए लगतै रिहाइको प्रक्रिया पूरा गर्न पूर्व सभामुख कृष्णबहादुर महरालाई सदर खोर डिल्लीबजार लगिएको छ ।

उनको काननु प्रक्रिया पूरा गर्न केही बेर लाग्ने महरा सभामुख हुँदा प्रेस संयोजक जिम्मेवारीमा रहेका डिल्ली मल्लले जानकारी गराए ।

जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरालाई आजै सफाइ दिएको थियो । महरालाई न्यायाधीश अम्बरराज पौडेलको इजलासले सफाइ दिन ठहर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस