रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्दै कोमल वली
काठमाडौँ । राष्ट्रिय सभा सदस्य कोमल वलीले एमालेका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्ने भएकी छन् । पन्तले दिएको अभिव्यक्तिविरुद्ध गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गर्न...