रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्दै कोमल वली « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्दै कोमल वली


प्रशासन संवाददाता

२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य कोमल वलीले एमालेका नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्ने भएकी छन् ।

पन्तले दिएको अभिव्यक्तिविरुद्ध गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गर्न कोमल वली जिल्ला अदालत, काठमाडौँ पुगेकी छन् ।

पन्तले १५ फागुनमा एक कार्यक्रममा ‘लैङ्गिक हिंसा’ हुने अभिव्यक्ति दिएको भन्दै आलोचना भएको थियो ।

त्यस लगत्तै पन्तले वलीसँग माफीसमेत मागेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस