साइबर अपराधका मुद्दा काठमाडौँ अदालतमा सीमित, पीडितलाई झन् सास्ती : आईजीपी सिंह
काठमाडौँ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले साइबर अपराधका मुद्दा दर्ता काठमाडौँ जिल्ला अदालतमा सीमित रहेको र यसलाई कम्तीमा प्रदेश तहमा विस्तार गर्न माग गरेका छन् । साइबर अपराधबाट पीडितका मुद्दा...