सर्वनाम शिक्षालयका होस्टेल वार्डेनलाई पठाइयो पुर्पक्षका लागि थुनामा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सर्वनाम शिक्षालयका होस्टेल वार्डेनलाई पठाइयो पुर्पक्षका लागि थुनामा


१६ असार २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले बाल यौन दुरुपयोगको अभियोग लागेका गोकर्णेश्वर नगरपालिका-६ शान्ति टोलको सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टेल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।

न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले बस्नेतलाई पीडित बालिकाहरूको सर्वोत्तम हित र पीडितबाट सुरक्षित हुन पाउने पीडितको अधिकार समेतलाई दृष्टिगत गरी पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस