जापान सरकारबाट नेपाल जाइका अलमनाई एसोसियसन (जान) पुरस्कृत
काठमाडौँ । जापानको परराष्ट्र मन्त्रालयले सन् २०२३ को ‘फरिअन मिनिस्टर्स कमेन्डेसन अवार्ड’ नेपाल जाइका अलमुनाई एसोसिएसन (जान) लाई दिने निर्णय गरेको छ । नेपालस्थित जापानी राजदूतावासबाट जारी प्रेस विज्ञप्ति अनुसार...