प्रधानमन्त्री कृषि आधुनिकीकरणका लागि पाँच अर्ब ९० करोड विनियोजन
काठमाडौँ। सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि पाँच अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ । आइतबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै...