कर्णाली सरकार यही रहन्छ तर सहभागिता बदलिन्छ : जनार्दन शर्मा
कर्णाली । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले कर्णाली सरकार यही रहने तर सहभागिता बदलिने बताएका छन् । सुर्खेत विमानस्थलमा आज पत्रकारहरूसँग कुराकानी उनले मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वको सरकार रहने...