यी हुन् उपेन्द्र यादवबाट छुट्टिएर अशोक राई नेतृत्वमा गठन भएको पार्टीका पदाधिकारी
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको छ। राईको अध्यक्षतामा काठमाडौँको खुसिबुँमा भएको बैठकले नयाँ दल गठन गरेको...