आजै मन्त्री नपठाउने जसपाको निर्णय « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

आजै मन्त्री नपठाउने जसपाको निर्णय


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले आजै सरकारमा मन्त्री नपठाउने भएको छ ।

पार्टीमा छलफल गर्न बाँकी रहेकोले आजै मन्त्रीको नाम दिने अवस्था नरहेको एक नेताले जानकारी दिए ।

माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक-एक जना मन्त्रीको शपथ भने आजै हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस