जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

 जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


१० पुस २०८०, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान १० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ । 

पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो ।

त्यसै गरी आगामी पुस २५ गतेदेखि काठमाडौँमा बस्ने पार्टीको राजनीतिक समितिको बैठक र पुस २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकको तयारी, पार्टीका केन्द्रीय समिति सदस्यहरूको जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस