फुट्यो जसपा, आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगे अशोक राई  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

फुट्यो जसपा, आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगे अशोक राई 


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी विभाजित भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग संघीय संसदमा १२ सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस