जसपा भन्यो-चोइटिएर गएका साथीहरूले आफ्नै राजनीति हत्या गरे  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

जसपा भन्यो-चोइटिएर गएका साथीहरूले आफ्नै राजनीति हत्या गरे 


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) प्रवक्ता मनिष सुमनले पार्टी विभाजन नभएको र केही साथी चोइटिएर गएको बताएका छन् ।

उनले फुटेर गएकाहरू आफ्नै राजनीतिक हत्या गरेको पनि बताए । संघीय सरकारमा रही रहने पनि उनले बताएका छन् । उनले अध्यक्ष उपेन्द्र यादव अमेरिकाबाट आएपछि मात्र बैठक बस्ने र आवश्यक छलफल गर्ने पनि बताए ।

१२ सांसदमध्ये ७ सांसद लिएर अशोक राई नयाँ पार्टी बनाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस