जसपाले बजेटमाथि अन्तरक्रिया गर्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपाले बजेटमाथि अन्तरक्रिया गर्दै


२२ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि अन्तरक्रिया गर्दै छ ।

जसपाले आज (सोमबार) टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।

नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेताहरू र आर्थिक विषयका जानकारहरूको सहभागिता रहने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस