तीनबुँदे माग राख्दै रेलवे प्रभावितले दिए आन्दोलनमा उत्रने चेतावनी
काठमाडौँ । रेलवे प्रभावित तथा मुआब्जा समन्वय समिति कोशी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित रूपमा तीनबुँदे माग राखेको छ । सोमबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर माग प्रस्तुत...