प्रस्तावित शिक्षा ऐनको दफा संशोधन गर्न माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रस्तावित शिक्षा ऐनको दफा संशोधन गर्न माग


२४ श्रावण २०८०, बुधबार


काठमाडौँ। कोशी प्रदेशका निजी शैक्षिक संस्थाले शैक्षिक क्षेत्र बन्द गर्ने चेतावनी दिएका छन् ।

बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै निजी तथा संस्थागत शैक्षिक क्षेत्र सम्बद्ध संस्थाले प्रस्तावित शिक्षा ऐनको दफा संशोधन नभए शैक्षिक क्षेत्र बन्द गर्ने चेतावनी दिएका हुन् ।

उनीहरूले प्रस्तावित शिक्षा ऐनको प्रस्तावित मस्यौदामा समावेश भएका दफा संशोधन गर्न पर्ने र यदि माग पूरा नभए साउन २८ गतेदेखि शैक्षिक क्षेत्र अनिश्चितकालीन बन्दको घोषणा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस