चीनमा स्थानीय स्तरमै देखिएका कोभिड सङ्क्रमितको सङ्ख्यामा वृद्धि
बेइजिङ । चीनमा शनिबार स्थानीय स्तरका १०१ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार यहाँ बिहीबार र शुक्रबारका तुलनामा यहाँका...