चीनमा कोरोनाविरुद्धकाे खोप २.९२ अर्ब भन्दा बढी दिइयो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

चीनमा कोरोनाविरुद्धकाे खोप २.९२ अर्ब भन्दा बढी दिइयो


३० पुस २०७८, शुक्रबार


बेइजिङ । चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ ।

सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान शहरबाट कोरोना भाइरसको महामारी शुरु भएको थियो ।

सो समयदेखि हालसम्म चीनमा सङ्क्रमितको संख्या कम नै भएतापनि विश्वको तुलनामा कोरोना भाइरस विरुद्धको खोप डोज उच्च मात्रामा लगाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस