‘नेपालमा राजा फर्कने कुनै सम्भावना छैन, त्यो सपना नदेखे हुन्छ’ : प्रेम सुवाल
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सांसद प्रेम सुवालले नेपालमा राजा फर्कने कुनै सम्भावना नरहेको बताएका छन् । चाँगुनारायण नगरपालिकाको नवौँ स्थापना दिवसको आज उद्घाटन गर्दै...