खाना पकाउने ग्यास चुहावटहुँदा आगलागी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

खाना पकाउने ग्यास चुहावटहुँदा आगलागी


१२ असार २०७८, शनिबार


मध्यपुरथिमि । खाना पकाउने ग्यास चुहावट हुँदा चाँगुनारायण नगरपालिका–४चाँगुस्थित एकघरमा आगलागी भएको छ ।

आगलागीबाट स्थानीयवासी दिपक मिजार र सानचरीको नगद रु ३५ हजार सहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ ।

वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई नगद रु पाँच हजार सहित लत्ताकपडा, खाद्यान्न र ग्यासचूलो लगायतको सामग्री सहयोग गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस